सिमा विवादका कारण तिक्ततापुर्ण सम्वन्धमा रहेको अवस्थामा भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको बिहीबारबाट सुरु हुने नेेेेेपाल भ्रमणमा द्विदेशीय भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको बिहीबारबाट सुरु हुने भ्रमणमा द्विदेशीय राजनीतिक नक्सा र सीमांकन समस्यालाई प्राथमिकतामा राखेर कुराकानी गरिने भएको छ । राखेर छलफल गरिने भएकोछ । भारतीय विदेश सचिवको भ्रमण अवसरमा बिहीबारै सचिवस्तरीय संयन्त्रको बैठकसमेत हुने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुराको भौगोलिक अवस्थिति र प्रामाणिक आधारमा नेपालले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साबारे कुराकानी हुने संंभावन देेखिएको छ।
भारतीय विदेश सचिवको भ्रमण अवसरमा द्विदेशीय राजनीतिक नक्सा र सीमांकन समस्याबारे छलफल गरिने !
- प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार ०३:५०
- समाचार सुत्र