गीता शर्माको ‘मेरी सोल्टिनी’ म्यूजिक भिडियो सार्वजनिक

  • प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार ०५:३१
  • समाचार सुत्र

नेपाल ज्योति-  सिक्किमेली गायिका गीता शर्माको मेरी सोल्टिनी गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा शब्द/संगीत बालकृष्ण न्यौपानेको रहेको छ भने स्वर गीता शर्मा र किरण भूजेलले भरेका छन् ।

म्युजिक भिडियोलाई निर्देशक गम्भीर विष्टले गरेको छ । भिडियोमा अभिनेता पल शाह र वर्षा राउतलाई देख्न सकिन्छ । पल र वर्षा एक रोमान्टिक प्रेमी जोडीको अवतारमा देखिएका छन् ।

रियालिटी शो भ्वाइस अफ नेपालबाट लोकप्रिय बन्न सफल गायिका गीता शर्मा सिक्कममा बसेर पनि नेपाली गीत संगीतमा सर्मपित रहँदै आएकी छिन् ।

हेर्नुस म्यूजिक भिडियो